Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > चन्द्रौटा अस्पतालमा ३८ लाख हिनामिना आरोपमा बैंक र अस्पतालका ५ कर्मचारी पक्राउ

चन्द्रौटा अस्पतालमा ३८ लाख हिनामिना आरोपमा बैंक र अस्पतालका ५ कर्मचारी पक्राउ

कपिलवस्तुको चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा बिरामीबाट उठेको करिब ३८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा बैंक र अस्पतालका कर्मचारीसहित ५ जना पक्राउ परेका छन्।

सेवा शुल्क र औषधि बिक्रीबाट संकलित रकम बैंकमा जम्मा नगरी अनियमितता भएको देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। ठगी र आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *