Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेपाल प्रहरीमा ठूलो सरुवा, १४९ डिएसपीको जिम्मेवारी हेरफेर

नेपाल प्रहरीमा ठूलो सरुवा, १४९ डिएसपीको जिम्मेवारी हेरफेर

नेपाल प्रहरी प्रधान कार्यालयले १४९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

शुक्रबार गरिएको निर्णयअनुसार विभिन्न युनिट र जिल्लामा कार्यरत डीएसपीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवाको विस्तृत सूची सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *