Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री बालेनले गरे स्वदेशी याक चिजको प्रवर्द्धन

प्रधानमन्त्री बालेनले गरे स्वदेशी याक चिजको प्रवर्द्धन

प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादन याक चिजको प्रवर्द्धन गर्दै सामाजिक सञ्जालमा नयाँ तस्बिर सार्वजनिक गरेका छन्।

उनले डीडीसीद्वारा उत्पादित याक चिज खाँदै गरेको तस्बिर फेसबुकमार्फत साझा गरेका हुन्। दुग्ध विकास संस्थानले चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *