Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपा सांसद कृष्णकुमार कार्की विवादमा, दलले छलफलमा बोलायो

रास्वपा सांसद कृष्णकुमार कार्की विवादमा, दलले छलफलमा बोलायो

काठमाडौं । विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की विवादमा तानिएका छन्।

आरोप सार्वजनिक भएपछि रास्वपाले उनलाई संसदीय दलमा बोलाएर छलफल गर्ने भएको छ। सांसद कार्कीले भने आरोपबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन्।

यस विषयमा संसद्मा पनि प्रश्न उठेको छ भने विभिन्न समूहले छानबिन र कारबाहीको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *