Friday, June 05, 2026
Home > स्थानीय समाचार > झापाको कचनकवलमा आगलागी, दुई घर जलेर १७ लाख क्षति

झापाको कचनकवलमा आगलागी, दुई घर जलेर १७ लाख क्षति

झापाको कचनकवल गाउँपालिका–५ मा भएको आगलागीबाट दुई घर र एक भान्सा जलेर नष्ट भएका छन्। घटनामा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *