Friday, June 05, 2026
Home > स्थानीय समाचार > लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, मन्त्रालय घटाइनेदेखि डिजिटल अभियानसम्म योजना

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, मन्त्रालय घटाइनेदेखि डिजिटल अभियानसम्म योजना

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ।

सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै मन्त्रालयको संख्या १२ बाट घटाएर ८ बनाउने घोषणा गरेको छ। साथै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटल सेवा प्रवाहलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम अघि सारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *