Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन सस्तो, चाँदी महँगियो

सुन सस्तो, चाँदी महँगियो

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर दुई लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढ्दै पाँच हजार ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *