मणिपुरमा फेरि हिंसा, नेपालीभाषी समुदाय विस्थापनको जोखिममा
भारत — भारतको मणिपुर मा पुनः हिंसा भड्किँदा स्थानीय नेपालीभाषी समुदाय दोहोरो मारमा परेको छ। ७ अप्रिलमा दुई बालबालिकाको मृत्यु भएपछि सुरु भएको तनाव प्रदर्शन र झडपमा रूपान्तरण भएको हो। त्यसयता कर्फ्यु, सुरक्षाकर्मी परिचालन र इन्टरनेट बन्द गरिएको छ। करिब ६० हजार नेपालीभाषी (गोर्खा) समुदाय बसोबास गर्ने मणिपुरमा पछिल्ला घटनापछि विस्थापनको दर
Read More
