बैंकक गएको विषयमा भ्रामक समाचार सम्प्रेषण भयो : शेरधन राई (विज्ञप्ती सहित)
३०, कार्तिक । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफू बैंकक उपचारका लागि गएको विषयमा भ्रामक समाचार सम्प्रेषण भएको भन्दै यस्तो दुष्प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । आफू दुई बर्षदेखि घाँटीको समस्या झेल्दै आएको र स्वास्थ्य अवस्था र उपचारको बारेमा सामाजिक सञ्जाल, निहित स्वार्थ बोकेका डिजिटल मिडिया र केही
Read More
