Home > मुख्य समाचार (Page 153)

पीडितलाई १०, १० लाख राहत उपलब्ध गराउने सरकारको घोषणा

सरकारले निर्मला पन्तको परिवारलाई १० लाख रुपैया राहत उपलब्ध गराउने घोषणा गरेको छ । हिजो सांझ वालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले हत्या भएकी कंचनपुर भीमदत्त नगरपालिका वडानम्बर २ कि निर्मला पन्तको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी सरकारले सोही घटनाको विरोध तथा दोषिलाई कारवाहीको माग

Read More

महेन्द्रनगरमा पाँच घण्टाको विश्रामपछि पुनः कर्फ्यू जारी

निर्मला पन्तको हत्यापछि तनावग्रस्त भएको कञ्चनपुरको भीमदत्तनगरको अवस्था सामान्य बन्दै गएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुनाको आज बिहान कञ्चनपुरको ब्रह्मदेवमा दाहसंस्कार गरिएको छ । स्थिति सामान्य बन्दै गएपछि बिहान पाँच बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि कर्फ्यू हटाइएको थियो । १० बजेपछि भने अहिले पुनः कर्फ्यू

Read More

उत्तरी मोरङमा तीन नगरपालिकाले एक दर्जन वढी शीर्षकमा कर नलिने

९ भदौ ,उत्तरी मोरङमा तीन नगरपालिकाले विभिन्न एक दर्जनभन्दा वढि शीर्षकमा कर नलिने घोषणा गरेका छन् । बेलबारी नगरपालिकाले डेढ दर्जनभन्दा वढि शीर्षकमा कर नलिने निर्णय सार्वजनिक गरेको छ भने सुन्दरहरैचा नगरपालिकाले पनि यस अघि नै विभिन्न १५ शीर्षकमा कर नलिने घोषणा गरिसकेको थियो । साथै उर्लावारी नगरपालिकाले भर्खरै पत्रकार

Read More

१० वटा पानी उद्योग सिल

चितवन, भदौ ८ । चितवन जिल्लामा रहेका मध्य १० पानी उद्योगलाई जिल्ला प्रशासन कार्यालय चितवनले शिल गरेको छ । सरकारले २०७४ असोज २७ गते जारी गरेको पानी निर्देशिका अवहेलना गर्ने ति उद्योगहरुलाई बन्द गराइएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो ।उहाँले उद्योगीलाई निर्देशिकाको बारेमा २०७४ पुस २६ गते

Read More

चितवनको माडीमा फेरि बाघले मान्छे मार्‍यो

चितवन, भदौ ८ । दक्षिण चितवनको माडीमा बाघको आक्रमणबाट गोठालो गएका व्यक्तिको मृत्यु भएको छ। बाघको आक्रमणबाट माडी नगरपालिका ९ स्थित गोविन्द बस्तीका ५६ वर्षीय जीतबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घरपछाडि वस्तु लिएर चराउन गएका राई बिहीबारदेखि नै हराएका थिए। खोजी गर्दै जाँदा उनको शव

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड भासिने क्रम रोकिएन

चितवन, भदौ ७, नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भाँसिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भाँसिएको

Read More

आफना नातागोतालाई कर्मचारीको रुपमा भर्ना गरेको मेयरमाथि आरोप

नेपाली कांग्रेस नगर कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले विना प्रक्रिया आफना नातागोतालाई कर्मचारीको रुपमा भर्ना गरेको भन्दै निर्णय सच्चाउन माग गर्दे आन्दोलनको घोषणा गरेको छ । नगर कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर सभापति मनोज साहले नगर प्रमुख निर्वाचित भए पश्चात बोर्डलाई खबरनै नगरी करोडौ रुपैयाको सरसमान खरिद गर्ने

Read More

ड्राईभरका लागि ड्रेस

काठमाडौं, भदौ ६ । काठमाडौमा भाडाका ट्याक्सी चलाउने चालकहरुले आजदेखि ड्रेस लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरि राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राईभरका लागि अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागूभएको जनाएको हो । महानगरिय ट्राफिक प्रहरी कार्यालयले आजदेखि ड्रेस लगाउनुपर्ने

Read More

अपराध शृङ्खला : विराटनगरमा श्रीमती र छोरीमाथि दाउ प्रहार

नवीन कर्ण विराटनगर क्षेत्रमा पछिल्लो समय हत्या हिंसासहितका अपराधको श्रृंखला बढ्दै गएको छ । श्रृंखलाबद्ध घटनाकै कडीका रुपमा मंगलबार श्रीमानले गरेको दाउ प्रहारबाट श्रीमती र छोरीसहित अन्य एक गम्भीर घाइते भएका छन् । मंगलबार बिहान साढे ९ बजे सिरहा गोलबजारका ४५ बर्षिय दीलिप सहनीले आफैले भागी विवाह गरेका विराटनगर–११ पिचराकी ४०

Read More

विराटनगरमा शवसहित प्रदर्शन

४ भदौ ,विराटनगरमा कार्यस्थलमै शनिबार राति हत्या गरिएका टंक भट्टराईका परिवार र आफन्तले शवसहित सोमबार विराटनगरमा प्रदर्शन गरेका छन । विराटनगर ३ स्थित न्यु विक्की हार्डवेयरमा शंकास्पद अवस्थामा मृत भेटिएका विराटनगर ४ का मृतक भट्टराईका परिवार सहित वडा नम्बर ३ का वडाबासीले हत्यारालाई कारवाही र राहतको माग गर्दै प्रर्दशन गरेका

Read More