दूध किसानलाई १२ करोड भुक्तानी, बक्यौता क्रमशः घट्दै
काठमाडौं — दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ। पछिल्ला चार महिनाको करिब ५८ करोड बक्यौतामध्ये उक्त रकम भुक्तानी गरिएको हो। हाल किसानलाई दैनिक करिब १ करोड रुपैयाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ। सरकारी र निजी दुग्ध उद्योगबाट अझै ठूलो मात्रामा बक्यौता बाँकी रहे
Read More
