सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको छ : सुचना प्रविधिमन्त्री शर्मा
जनकपुरधाम, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनको पक्षमा दृढताकासाथ उभिएको बताउनुभएको छ । शुक्रवार जनकपुर पुग्नुभएकी मन्त्री शर्माले सरकार सुशासनको पक्षमा र भ्रष्टचारबिरुद्ध दृढतापूर्वक उभिएको बताउनुभएको हो । सरकारको काम कारबाहीमा जनताले साथ दिइरहेको भन्दै अझै साथ र समर्थनको अपेक्षा गरेको बताउनु भयो । उहाँले सेवा
Read More
