प्रधानमन्त्री शाहद्वारा स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन्। रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा यो कदम उठाइएको हो। सिफारिस अनुसार, श्रममन्त्री दीपककुमार साहले श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिने क्रममा विभागीय ध्यान नदिएको विषयमा मन्त्री मेहतालाई सचेत गराइएको हो।
Read More
