सरकारी वकिलको तर्क: ओली–लेखकको थुना गैरकानुनी होइन
काठमाडौं — केपी शर्मा ओली र रमेश लेखक लाई थुनामा राख्नु गैरकानुनी नभएको सरकारी वकिलले दाबी गरेका छन्। जिल्ला अदालत काठमाडौं बाट म्याद थप भई अनुसन्धान जारी रहेकाले बन्दीप्रत्यक्षीकरण रिट खारेज हुनुपर्ने उनीहरूको तर्क छ। दुवै पक्षको बहसपछि आजै निर्णय आउने अपेक्षा गरिएको छ।
Read More
