ओली–लेखकलाई बिनासर्त रिहा गर्न विष्णुमाया विकको माग
काठमाडौं । विष्णुमाया विकले केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग गरेकी छन्। सोमबार प्रतिनिधिसभामा बोल्दै उनले दुवै नेता भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना नभएको उल्लेख गर्दै तत्काल रिहा गर्न सरकारसँग आग्रह गरिन्।
Read More
