Home > राष्ट्रिय समाचार (Page 151)

एमाले कार्यवाहक अध्यक्षमा बादल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले रामबहादुर थापा ‘बादल’लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। च्यासलमा बसेको बैठकमा केपी शर्मा ओली हिरासतमा रहेकाले उनको अनुपस्थितिमा बादलले जिम्मेवारी सम्हाल्ने निर्णय गरिएको हो। ओली ज्यानसम्बन्धी मुद्दामा थुनामा रहेकाले उनी मुक्त नभएसम्म बादल कार्यवाहक अध्यक्ष रहनेछन्।

Read More

बस्नेतविरुद्धको रिट खारेज, सरकारी निर्णय सदर

काठमाडौं — उच्च अदालत ले महेश बस्नेत विरुद्ध शोभा पाठक ले दायर गरेको रिट खारेज गरेको छ। जबरजस्तीकरणको आरोपमा दायर मुद्दामा जिल्ला सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो, जसलाई उच्च अदालतले पनि सदर गरेको हो। अदालतको फैसलासँगै बस्नेतमाथिका आरोप खारेज भएका छन्। बस्नेतले यो निर्णयसँगै तीन वर्षदेखिको विवाद अन्त्य भएको बताएका

Read More

नेपाल प्रहरीले ‘अप्रिल फूल’मा डिजिटल ठगीविरुद्ध अनौठो चेतना अभियान सञ्चालन

काठमाडौं — नेपाल प्रहरीले अप्रिल १ ‘अप्रिल फूल’को अवसर पारेर डिजिटल ठगीविरुद्ध अनौठो चेतनामूलक अभियान सञ्चालन गरेको छ। प्रहरीको फेसबुक पोस्टमा हत्कडी तस्वीर र क्यूआर कोड राखेर प्रयोगकर्तालाई ‘तपाईंविरुद्ध उजुरी परेको छ?’ भन्दै आकर्षित गरियो। तर कोड स्क्यान गर्दा ‘आज मजाक, भोलि जस्ता कोड स्क्याम हुन सक्छ’ भन्ने सन्देश देखा पर्‍यो। यसले

Read More

वीर अस्पतालमा ढिला पुग्दा आधा दिन बिदा, हाजिरीमा कडाइ

काठमाडौं – वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्दै ढिला आउने कर्मचारीलाई आधा दिनको बिदा मान्ने निर्णय गरेको छ। ढिला हुने वा अनुपस्थित हुने अवस्थामा सम्बन्धित विभागमार्फत प्रशासनलाई जानकारी दिन अनिवार्य हुनेछ। कार्यालय समय वैशाख १ देखि बिहान ९ बजे–साँझ ५ बजे र कात्तिक १५–माघ १५ बीच बिहान १० बजे–साँझ

Read More

सर्वोच्चले केसी–अर्यालविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र एमालेकी पद्मा अर्याललाई समानुपातिक सांसदको रूपमा काम गर्न रोक्न माग गर्दै सामाजिक न्याय अभियन्ता खजान्ती महतो नुनियाँले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै रिटलाई ‘अग्राधिकार’ दिएको छ। रिटमा दाबी गरिएको

Read More

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। उनीसँगै प्रतिस्पर्धामा उत्रिन खोजेका सुहाङ नेम्वाङ ले प्रस्तावक–समर्थक जुटाउन नसकेपछि अन्तिम समयमा उम्मेदवारी नदिँदा थापा एकल उम्मेदवार बने। निर्धारित समयभित्र थापाको मात्र मनोनयन परेपछि उनी निर्विरोध चयन भएको निर्वाचन विभागले जनाएको छ।

Read More

एसईई सुरु, नतिजा एक महिनाभित्र प्रकाशित हुने

काठमाडौं – बिहीबार (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। यस वर्ष ५ लाख १२ हजार विद्यार्थी परीक्षा दिन लागेका छन्। देशभर १ हजार ९ सय ६५ परीक्षा केन्द्र र जापानमा १ केन्द्र रहेको छ। काठमाडौँमा सबैभन्दा बढी १३५ केन्द्रमा ४१ हजार विद्यार्थी सहभागी छन्, भने मनाङमा एउटै केन्द्रबाट

Read More

दिउँसै मापसे चेकिङ: १६ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले दिउँसो मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कारबाही सुरु गरेको छ। यसै दिनको चेकिङमा १६ जना चालक पक्राउ परेका छन्। ट्राफिकका अनुसार, अब मापसे गर्ने चालकलाई गाडीसहित रामशाहपथमा ल्याएर सम्बन्धित प्रहरी युनिटमा पठाइने गरिएको छ। पक्राउ परेकामध्ये स्कुल बस, सार्वजनिक बस र माइक्रोका चालकहरू पनि

Read More

सर्वोच्चले खड्का–शर्माको पक्राउबारे सुरक्षा निकायसँग जवाफ माग्यो

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्का र एमाले लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माको पक्राउबारे सुरक्षा निकायसँग तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। खड्काको हकमा उनकी श्रीमती विनिता थापाले, र शर्माको हकमा उनका पति चिन्तामणी शर्माले रिट दायर गरेका थिए।

Read More

रवि लामिछाने पर्सा अदालतमा तारेख बुझ्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार पर्सा जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराध मुद्दामा तारेख बुझेका छन्। लामिछाने त्यसपछि काठमाडौं फर्किएका छन्। वीरगञ्जस्थित सानो पाइला सहकारी प्रकरणमा उनाविरुद्ध दुई मुद्दा विचाराधीन रहेका छन्। लामिछाने चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

Read More