रवि लामिछानेको अभियोग संशोधन मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने रिट सुनुवाइ भोलि हुने भएको छ। महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नहुदा ‘हेर्दाहेर्दै’ मा भोलिका लागि राखिएको छ । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेलाई सहकारी ठगीमात्र मुद्दा चलाउन निर्देशन दिएकी थिइन्। कास्की र
Read More
