आठ महिनामा पेट्रोलियम आयात २ खर्ब रुपैयाँ नाघ्यो, एलपीजी घट्यो
काठमाडौँ — आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालले २ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ, जुन अघिल्लो वर्षभन्दा १.७६ प्रतिशत बढी हो। डिजेल र पेट्रोलको आयात वृद्धि भएको छ; डिजेल ८२ अर्ब रुपैयाँ र पेट्रोल ४३ अर्ब रुपैयाँ पुगेको छ। तर खाना पकाउने
Read More
