Home > राष्ट्रिय समाचार (Page 169)

बालेन नेतृत्वको सरकारसँग जनताको तत्काल अपेक्षा

काठमाडौं — बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनसँगै जनताले छिटो परिणाम, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको अपेक्षा गरेका छन्। सरकारले डिजिटल प्रणालीमार्फत सार्वजनिक सेवा सरल बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र गुनासो सुन्ने संयन्त्र बलियो बनाउने दबाबमा छ। अर्थतन्त्रतर्फ वैदेशिक रोजगारीमा निर्भरता उच्च रहँदा फर्किएका कामदारको सीप उपयोग गरी स्वदेशमै रोजगारी

Read More

मिथिलाञ्चलमा चैती छठ आजदेखि सुरु

मिथिलाञ्चल क्षेत्रमा आजदेखि चार दिने चैती छठ पर्व विधिवत् सुरु भएको छ। महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा श्रद्धापूर्वक पर्व मनाइँदैछ। पोखरी, नदी र जलाशय किनारमा मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित भक्तजनको घुइँचो लाग्ने गर्छ। पहिलो

Read More

काठमाडौंमा हावाहुरी र वर्षाका कारण जहाज डाइभर्ट

हावाहुरी र असिनासहित वर्षाका कारण काठमाडौंमा हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार चीनको कुनमिङबाट आएको चाइना इस्टर्नको जहाज कोलकाता डाइभर्ट गरिएको छ भने नयाँदिल्लीबाट आएको इन्डिगो एयरको जहाज लखनऊ डाइभर्ट भएको छ। मौसम खराब हुँदा थुप्रै आन्तरिक उडान पनि होल्डमा छन्।

Read More

ज्ञानेन्द्र शाहीलाई कार्यवाहक अध्यक्ष बन्न लिङदेनले प्रस्ताव, शाहीले अस्वीकार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले चुनाव जितेपछि अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई कार्यवाहक अध्यक्ष बन्न प्रस्ताव गरेको बताए। तर शाहीले विनम्रतापूर्वक अस्वीकार गर्दै लिङदेनलाई नै पार्टी चलाउन दिन सुझाएका छन्। उनले महाधिवेशनसम्म पार्टी नेतृत्वको विषयमा सहमति गर्ने तयारी रहेको पनि बताए।

Read More

हेटौँडा–काठमाडौँ मार्गमा पहिरो, सडक अवरुद्ध

मकवानपुरको भीमफेदी–८ गंगटे स्थित कान्ति लोकपथमा शुक्रबार साँझ अचानक पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय ठिङ्गनले घटनास्थलमा टोली खटाएर पहिरो हटाउने र सडक पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। सडक अवरुद्ध भएपछि यस मार्ग हुँदै आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्।

Read More

कम भिजिबिलिटीका कारण उडान–अवतरण प्रभावित

काठमाडौं — हावाहुरी, वर्षा र असिनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएका छन्। खराब मौसम र कम भिजिबिलिटीका कारण इन्डिगोको जहाज लखनउ डाइभर्ट गरिएको छ भने कतार एयरवेजको जहाज आकाशमै होल्डमा रहेको छ। विराटनगर, सिमरा, धनगढी र भैरहवाबाट काठमाडौंका लागि उडेका जहाजहरू पनि गन्तव्य पुग्न नसकी फर्किएका छन्। मौसम

Read More

इरानले होर्मुजबाट एक नेपाली नागरिकलाई पक्राउ

चैत ६, २०८२ शुक्रबार इरानले होर्मुज क्षेत्रबाट नेपाली नागरिक अमृत झालाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले ६ चैतमा पत्रकार सम्मेलनमा पक्राउको पुष्टि गरेका छन्। अमृत झा पानी जहाजमा कार्यरत थिए, जहाँ इरानले जहाजका सबै क्रू सदस्यलाई नियन्त्रणमा लिएको थियो। पारिवारिक सदस्यहरूले परराष्ट्रलाई यसबारे जानकारी

Read More

दिउँसै अँध्यारो भो काठमाडौँ

शुक्रबार दिउँसो ३ बजेदेखि काठमाडौँमा असिनासहित पानी परेपछि अँध्यारो छायो। जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौँसहित देशका विभिन्न भागमा मेघगर्जनसहित असिना परेको छ भने तराई क्षेत्रमा हुरीबतास चलेको छ।

Read More

मध्यपूर्वमा ७ नेपाली पक्राउ, २० घाइते

मध्यपूर्वको द्वन्द्व प्रभावित क्षेत्रहरूमा ७ नेपाली नागरिक पक्राउ परेका छन् भने २० जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार, ८२ हजार १०० नेपाली नागरिक अनलाइन दर्तामा आबद्ध भएका छन्। यस द्वन्द्वका क्रममा एक नेपालीको निधन भएको छ र १९ जना घाइते उपचारपछि निको भई घर फर्किएका छन्। कुवेत, दुबई र

Read More

विश्वप्रकाश शर्माको प्रतिवेदन: कांग्रेस-एमाले सरकारको गल्तीले हारियो

नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पराजयको जिम्मेवारी गठबन्धन सरकारमा राखेको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षा प्रतिवेदनमा ७ बुँदे सम्झौतामा प्रगति नहुनु, संघीयतामा ढिलाइ, र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई हारको प्रमुख कारण मानेका छन्। उनले सरकारको औसत कार्यप्रदर्शन र असन्तुष्टि बढ्नुले चुनावी परिणाममा नकारात्मक प्रभाव

Read More