कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि र नागरिक मैत्री सेवा विस्तारमा जोड
विराटनगर, ३१ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बुधबार कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको छ ।प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको हो । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा
Read More
