Friday, June 05, 2026
Home > स्थानीय समाचार > उदयपुर र सुनसरीबाट लागुऔषधसहित दुईजना पक्राउ

उदयपुर र सुनसरीबाट लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ — उदयपुरको कटारी र सुनसरीको हरिनगरा गाउँपालिकाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

उदयपुरका ३७ वर्षीय टेकबहादुर मगरको साथबाट ६ किलो लागुऔषध र सुनसरीका २१ वर्षीय अबजल अन्सारीको साथबाट ५ हजार ट्रामाडोल ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *