Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > चारदिने चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

चारदिने चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गतेदेखि चारदिने औपचारिक भ्रमणका लागि चीन जाने भएका छन्।

भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुका साथै उच्चस्तरीय भेटघाट र लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्। मन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *