Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > चीनमा भ्रष्टाचार मुद्दामा दुई पूर्वरक्षामन्त्रीलाई निलम्बित मृत्युदण्ड

चीनमा भ्रष्टाचार मुद्दामा दुई पूर्वरक्षामन्त्रीलाई निलम्बित मृत्युदण्ड

एजेन्सी — चीनले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले उनीहरूले ठूलो रकम घुस लिएको र शक्ति दुरुपयोग गरेको ठहर गरेको हो।

चीनमा यस्तो सजाय तत्काल कार्यान्वयन नहुने व्यवस्था छ। दुई वर्षभित्र थप अपराध नभए सजाय आजीवन कारावासमा रूपान्तरण हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *