Friday, June 05, 2026
Home > स्थानीय समाचार > झापा–सुनसरीमा ब्राउन सुगरसहित ७ जना पक्राउ

झापा–सुनसरीमा ब्राउन सुगरसहित ७ जना पक्राउ

विराटनगर — झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ।

काँकरभिट्टा क्षेत्रमा गरिएको चेकजाँचका क्रममा ३ जनालाई ४.१५ ग्राम लागू औषधसहित पक्राउ गरिएको हो। अन्य स्थानबाट पनि छुट्टाछुट्टै अपरेशनमा थप ४ जना सानो परिमाणमा ब्राउन सुगरसहित समातिएका छन्।

प्रहरीका अनुसार सबै पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *