Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ट्रेड युनियन खारेजीसम्बन्धी रिटमा सुनुवाइ सम्पन्न, आदेश प्रतीक्षामा

ट्रेड युनियन खारेजीसम्बन्धी रिटमा सुनुवाइ सम्पन्न, आदेश प्रतीक्षामा

काठमाडौं, जेठ २० — निजामती कर्मचारीका ट्रेड युनियन तथा पेसागत संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सम्पन्न भएको छ।

रिट निवेदक र सरकारका तर्फबाट बहस सकिएसँगै अब अदालतको आदेश आउन बाँकी छ। यसअघि सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *