राखेपका १९ पदाधिकारी पदमुक्त, सरकारको अध्यादेश लागू May 5, 2026May 5, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का १९ जना पदाधिकारी पदमुक्त भएका छन्। सरकारद्वारा जारी अध्यादेशअनुसार मन्त्रिपरिषद्बाट नियुक्त भएका पदाधिकारीहरू वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदबाट हटेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।