Thursday, June 04, 2026
Home > राष्ट्रिय समाचार > पूर्वऊर्जामन्त्री खड्का अस्पतालमा, डिस्चार्ज सम्भावित तर केही दिन बस्ने निर्णय

पूर्वऊर्जामन्त्री खड्का अस्पतालमा, डिस्चार्ज सम्भावित तर केही दिन बस्ने निर्णय

काठमाडौं — पूर्वऊर्जामन्त्री दीपक खड्का हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। उनी सम्पत्ति शुद्धीकरण मुद्दामा चैत १५ गते पक्राउ परेका थिए। सोमबार उनलाई बान्ता र पखालाका समस्याका कारण अस्पताल भर्ना गरिएको थियो। मंगलबार अस्पतालले उनको स्वास्थ्य सामान्य रहेको र डिस्चार्ज गर्न सकिने जानकारी दिएको छ। तर, खड्काले केही दिन अस्पतालमै बस्ने निर्णय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *