मन्त्रिपरिषद् बैठक आज दिउँसो १ बजे April 5, 2026April 5, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ। सरकारले पहिलो बैठकबाट सार्वजनिक गरेको १०० कार्यसूचीअनुसार हालका कामकारबाही अघि बढाइरहेको बताइएको छ।