Friday, June 05, 2026
Home > स्थानीय समाचार > रोङ गाउँपालिकाद्वारा आइतबारको सार्वजनिक बिदा दिन अस्वीकार

रोङ गाउँपालिकाद्वारा आइतबारको सार्वजनिक बिदा दिन अस्वीकार

इलामको रोङ गाउँपालिकाले संघीय सरकारको आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू नगर्ने भएको छ। गाउँपालिकाले पुरानै समय तालिकाअनुसार कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

पालिकाले भौगोलिक अवस्था र सेवाग्राहीको सहजताका कारण नयाँ कार्यतालिका व्यवहारिक नभएको भन्दै पुरानै व्यवस्था कायम राख्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *