Friday, June 05, 2026
Home > स्थानीय समाचार > सुतिरहेको महिलामाथि जबरजस्ती करणीको आरोप, म्याग्दीमा एक पुरुष पक्राउ

सुतिरहेको महिलामाथि जबरजस्ती करणीको आरोप, म्याग्दीमा एक पुरुष पक्राउ

म्याग्दीमा सुतिरहेको महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ४२ वर्षीय एक पुरुष पक्राउ परेका छन्।

प्रहरीका अनुसार उजुरीका आधारमा प्रेमबहादुर दमैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *