कैलालीमा प्रहरीले ७० लिटरभन्दा बढी घरेलु म*दिरा नष्ट March 26, 2026March 26, 2026 स्थानीय समाचार 0 कैलालीको घोडाघोडी नगरपालिकामा प्रहरीले करिब ७० लिटर अवै*ध घरेलु म*दिरा बरामद गरी नष्ट गरेको छ। लाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले छापा मारेर मदिरा नियन्त्रणमा लिएको थियो।