मुगु केन्द्रबिन्दु बनाएर भूकम्प April 1, 2026April 1, 2026 स्थानीय समाचार 0 मुगु केन्द्रबिन्दु भएर बुधबार राति २:२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको छ। धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ। हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।