Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > फेवाताल जग्गा विवाद: गृहमन्त्री गुरुङ भन्छन्—‘म नै पीडित’

फेवाताल जग्गा विवाद: गृहमन्त्री गुरुङ भन्छन्—‘म नै पीडित’

काठमाडौं । सुदन गुरुङ ले फेवाताल किनारको जग्गा लिज प्रकरणमा आफू ठगिएको दाबी गर्दै कानुनी उपचारमा जाने तयारी गरेका छन् ।

उनको सचिवालयका अनुसार लिजमा लिएको जग्गा मापदण्ड बाहिर रहेको भन्दै झुक्याइएको थियो, तर पछि उक्त क्षेत्र अतिक्रमणभित्र पर्ने पुष्टि भएपछि लगानी र निर्माण रोकिएको जनाइएको छ ।

यता जग्गाधनीले भने भाडा नतिरेको आरोप लगाउँदै विवाद थप चर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *