Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

उपराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । रामसहायप्रसाद यादव उच्च रक्तचाप र पेटमा ग्यासको समस्या भएपछि सोमबार राति काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भएका छन्।

अस्पतालका अनुसार उनी हाल सामान्य अवस्थामा छन् र भीआईपी क्याबिनमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *