Friday, June 05, 2026
Home > स्थानीय समाचार > कञ्चनपुरमा जुवातास खेल्दै १२ जना पक्राउ

कञ्चनपुरमा जुवातास खेल्दै १२ जना पक्राउ

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।

महाकाली प्रादेशिक अस्पतालनजिकका दुई स्थानबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाबाट करिब ८४ हजार रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *