Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री बालेन समानुपातिक सांसदसँग छलफलमा

प्रधानमन्त्री बालेन समानुपातिक सांसदसँग छलफलमा

बालेन्द्र शाह ले सबै दलका समानुपातिक सांसदहरूसँग छलफल सुरु गरेका छन्।

सिंहदरबारमा भइरहेको छलफलमा क्षेत्रगत समस्या र समाधानका विषयमा विचार आदानप्रदान भइरहेको छ।

यसअघि पनि उनले विभिन्न प्रदेशका सांसदहरूसँग परामर्श गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *