Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोशी प्रदेशमा १३ दुर्घटना, १५ जना घाइते

कोशी प्रदेशमा १३ दुर्घटना, १५ जना घाइते

कोशी प्रदेशमा बुधबार १३ वटा सवारी दुर्घटना भएका छन्, जसमा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सबैभन्दा बढी दुर्घटना सुनसरीमा ६ वटा भएका छन्। यस्तै मोरङमा ३, झापामा २ तथा संखुवासभा र ताप्लेजुङमा १–१ दुर्घटना भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *