खोटाङमा करेन्ट लागेर ४३ वर्षीय आनन्द राईको मृत्यु May 7, 2026May 7, 2026 स्थानीय समाचार 0 खोटाङको दिप्रुङ चुइचुम्मा–४ बतासेमा भुइँमा झरेको विद्युत् तारबाट करेन्ट लागेर ४३ वर्षीय आनन्द राईको मृत्यु भएको छ। हावाहुरीले चुँडिएको तार जाँच गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।