Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सीमा सुरक्षामा कडाइ गर्न डीआईजी खत्रीको निरीक्षण

सीमा सुरक्षामा कडाइ गर्न डीआईजी खत्रीको निरीक्षण

भैरहवा — लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीले रूपन्देहीका सीमावर्ती प्रहरी चौकीहरूको निरीक्षण गर्दै सीमा सुरक्षालाई थप कडा बनाउन निर्देशन दिएका छन्। उनले चोरीपैठारी, मानव तस्करी, लागुऔषध ओसारपसार लगायत गतिविधि नियन्त्रणका लागि नियमित गस्ती र चेकजाँच प्रभावकारी बनाउन जोड दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *