Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अष्ट्रेलियाले नेपाली गुन्द्रुक र कोदोमा रोक

अष्ट्रेलियाले नेपाली गुन्द्रुक र कोदोमा रोक

अष्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमासलगायतका कृषि उपजमा प्रतिबन्ध लगाएको छ।

अष्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसनले निर्यात सामग्रीमा कीरा भेटिएको र कागजातमा शंका देखिएको कारण रोक लगाएको जनाएको छ। यसले नेपाली कृषि निर्यातमा असर पर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *