Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भदौ २३ मा सेनाले सरकारलाई सहयोग नगरेको आयोगको निष्कर्ष

भदौ २३ मा सेनाले सरकारलाई सहयोग नगरेको आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले सरकारलाई आवश्यक सहयोग नगरेको निष्कर्ष निकालेको छ।

आयोगको प्रतिवेदनअनुसार प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सेनाको सहयोग मागे पनि व्यवहारमा सहयोग नपाइएको देखिएको छ।

त्यस दिनको सुरक्षा अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गर्दै आयोगले सो विषय प्रतिवेदनमा समेटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *