Home > आर्थिक समाचार (Page 17)

निजी क्षेत्र रणनीति र १०० बुँदे कार्यसूचीको महासंघद्वारा स्वागत

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले सरकारले जारी गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ र ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ स्वागतयोग्य रहेको बताएका छन्। ढकालका अनुसार कार्यसूचीले प्रशासनिक सुधार, डिजिटल सेवा, भ्रष्टाचार नियन्त्रण र लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्नेछ। महासङ्घले यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी

Read More

साढे ४ हजारले घट्यो सुनको भाउ

काठमाडौंमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेर २ लाख ८१ हजार पुगेको छ भने चाँदी पनि १५० रुपैयाँले घटेर ४ हजार ६७० कायम भएको छ। अघिल्लो दिन सुन २ लाख ८५ हजार ६०० र चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा समेत

Read More

नेप्से १४ अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं। बिहीबार नेप्से सूचक १४.२१ अंकले बढेर २९५० अंकमा पुगेको छ। तर कारोबार रकम घटेर १३ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ। जलविद्युत् समूह सबैभन्दा धेरै १.५६% बढ्दा १७८ कम्पनीको मूल्य बढेको छ। पाँच कम्पनीको शेयर मूल्य १०% ले उकालो लागेको छ।

Read More

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान १५ रुपैयाँ बढाएको छ। पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको असर पर्ने निगमले जनाएको छ। काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८७ रुपैयाँ कायम गरिएको छ भने विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगञ्जमा १८४.५० रुपैयाँ, सुर्खेत र दाङमा

Read More

घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। चाँदी पनि तोलामा १ सय रुपैयाँले घट्दै ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण मूल्यमा उतारचढाव आएको बताइएको छ।

Read More

नेपाल स्टक एक्सचेञ्ज परिसूचक २४ अंकले ओरालो

काठमाडौँ – नेप्से परिसूचक बुधबार २४.४५ अंकले घटेर २,९३५.९४ मा कायम भएको छ। ३४५ कम्पनीका ३ करोड ५८ लाख कित्ता शेयर रु १५.९ अर्बमा खरिदबिक्री भएका छन्। उत्पादन र व्यापार समूह बाहेक सबै उपसूचक घटेका छन्। सबैभन्दा धेरै गुमाउनेमा अभियान लघुवित्त वित्तीय संस्था रहेको छ भने कारोबार रकमका आधारमा ङादी ग्रुप पावर

Read More

पेट्रोलियम संकटले अटो बजारलाई ईभीतर्फ मोड्यो, सोरुममा सोधखोज बढ्यो

पेट्रोलियम संकटको अनिश्चितताले नेपाली अटो बजारमा नयाँ लहर ल्याएको छ। अन्तर्राष्ट्रिय राजनीतिक तनाव र पेट्रोलियम आपूर्ति संकटका कारण, उपभोक्ताले विद्युतबाट चल्ने सवारी (ईभी) तर्फ आकर्षण देखाउन थालेका छन्। पछिल्लो दुई सातामा सोरुमहरूमा ईभी बारे सोधखोज र बुकिङ गर्नेहरूको संख्या उल्लेख्य वृद्धि भएको व्यवसायीहरूको भनाइ छ। पेट्रोलियम मूल्य वृद्धिले उपभोक्तालाई ईभीलाई सुरक्षित

Read More

काठमाडौँमा सुनको मूल्यमा भारी उछाल, तोलामा १४,६०० ले वृद्धि

काठमाडौँ – केही दिनदेखि घटिरहेको सुनको मूल्य आज एक्कासी बढेको छ। आज सुन तोलामा रु १४ हजार ६०० ले वृद्धि भई प्रतितोला रु २ लाख ८८ हजार ५०० पुगेको छ। चाँदीको मूल्य पनि रु ४१५ ले बढेर प्रतितोला रु ४ हजार ९२० कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार अन्तरराष्ट्रिय

Read More

सुन सस्तो, चाँदी महँगियो

काठमाडौं — नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला १,६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा झरेको छ। यता चाँदीको मूल्य भने ८० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ।

Read More

बीमा कम्पनीमाथि कडा कारबाही, नियम उल्लङ्घनमा जरिवाना र निलम्बन

नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ उल्लङ्घन गर्ने ८ बीमा कम्पनीमाथि कारबाही गरेको छ। नियम नमान्ने कम्पनीहरूलाई जरिवाना, चेतावनी र निलम्बनसम्मका कदम चालिएको प्राधिकरणले जनाएको छ। कारबाहीमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरू परेका छन्। अधिकांश कम्पनीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी

Read More