नेप्से सामान्य अंकले उकालो, ३ अर्ब ९ करोड कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढ्दै २,७३१.९४ विन्दुमा पुगेको छ। बजारमा कुल ३ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ३३८ कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीको मूल्य बढेको, १२० को घटेको र बाँकी स्थिर रहेको नेप्सेले
Read More
