Home > आर्थिक समाचार (Page 5)

सुन सस्तो, चाँदीमा सामान्य वृद्धि

काठमाडौंमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो। यता चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर ५ हजार ३ रुपैयाँ पुगेको छ।

Read More

नेप्से २७ अंकले बढ्यो, बजारमा हरियाली

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उत्साह देखिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४९ अंकले बढेको छ। नेप्से १.०१ प्रतिशतले बढेर २,७४५.६५ विन्दुमा बन्द भएको हो। कारोबार भएका सबै उपसमूहमा वृद्धि देखिँदा बजारमा हरियाली छाएको छ। आज ३३५ कम्पनीका करिब ७४ लाख कित्ता सेयर कारोबार हुँदा तीन अर्ब २७ करोड

Read More

समस्याग्रस्त फाइनान्सको व्यवस्थापन संयोजकमा रविकुमार उपाध्याय

काठमाडौं — नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेड को व्यवस्थापन समूह संयोजकमा रविकुमार उपाध्यायलाई छनोट गरेको छ। राष्ट्र बैंकले योग्यताक्रमका आधारमा उपाध्यायलाई मुख्य उम्मेदवार चयन गर्दै वैकल्पिक सूची पनि सार्वजनिक गरेको जनाएको छ।

Read More

सुन तीन लाख नजिक, चाँदीको भाउ पनि उकालो

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले वृद्धि हुँदा चाँदी पनि १ सय २० रुपैयाँ बढेर प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँ पुगेको छ।

Read More

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम २ अर्ब ९३ करोड नाघ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ६.९४ अंकले बढेर २,७१८.१६ विन्दुमा पुगेको छ। आज ३३४ कम्पनीको सेयर कारोबार हुँदा कुल कारोबार रकम २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी पुगेको हो। कारोबारमा १५५ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनी घटेका छन्। स्वावलम्बन लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् भने कारोबार रकमका

Read More

अञ्जन श्रेष्ठद्वारा निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग निरन्तर संवाद गर्ने प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने बताएका छन्। बिहीबार पदभार ग्रहण गर्दै उनले निजी क्षेत्रमैत्री वातावरण निर्माणमा जोड दिने प्रतिबद्धता जनाए। निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले सोही अवसरमा उनलाई पद हस्तान्तरण गरेका थिए।

Read More

आईएमएफले ईसीएफ सर्त पूरा गर्न नेपाललाई थप २ महिना दियो

नेपालले आईएमएफको ईसीएफ कार्यक्रमअन्तर्गत बाँकी सर्त पूरा गर्न थप दुई महिना समय पाएको छ। राष्ट्र बैंकको स्वायत्तता र वित्तीय क्षेत्र सुधारसम्बन्धी काम बाँकी रहेपछि कार्यक्रमको म्याद २०२६ जुलाई ११ सम्म बढाइएको हो।

Read More

सुनचाँदीको भाउ फेरि उकालो, तोलामा १८ सयले बढ्यो सुन

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ।यस्तै, चाँदीको मूल्य पनि १ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ।

Read More

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं — बुधबार सेयर बजारमा नेप्से परिसूचक १.६४ अंक (०.०६%) ले घटेर २७११.२२ मा बन्द भयो। अघिल्लो दिनको वृद्धिपछि बजार फेरि ओरालो लागेको हो। कुल १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४९ को घट्यो र १५ स्थिर रहे। दिनभर ७१ लाख ३१ हजार कित्ता सेयर ४७ हजारभन्दा बढी कारोबारमा किनबेच भए भने

Read More

नेप्से ८.७८ अंकले बढ्यो, कारोबार ३.४३ अर्बमा सीमित

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य वृद्धि भएको छ। नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको हो। सो दिन ३ अर्ब ४३ करोडभन्दा बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ। बजारमा १६२ कम्पनीको सेयर मूल्य बढ्दा ९०

Read More