Home > आर्थिक समाचार (Page 7)

बिराट व्यापार संघमा नयाँ नेतृत्व चयन, प्रमोद अग्रवाल अध्यक्षमा निर्वाचित

बिराट व्यापार संघको अधिवेशनबाट प्रमोद अग्रवाल अध्यक्ष पदमा निर्वाचित भएका छन्। नव–निर्वाचित अध्यक्ष अग्रवालसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले संघलाई अझ सशक्त बनाउँदै व्यापारिक हितमा काम गर्ने अपेक्षा गरिएको छ।

Read More

सेयर बजार ५.७३ अंकले घट्यो, कारोबार ४ अर्ब ९१ करोडमा सीमित

काठमाडौँ । साताको चौथो दिन पनि सेयर बजार घटेको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा झरेको हो। दिनभर ३४६ कम्पनीको कारोबार हुँदा १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर किनबेच भए। कुल कारोबार रकम ४ अर्ब ९१ करोड रुपैयाँमा सीमित रह्यो। बजारमा ९८ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको घटेको

Read More

सुन–चाँदीको मूल्य निरन्तर घट्दै

विराटनगर । नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार ओरालो लागिरहेको छ। पछिल्ला केही दिनयता मूल्य घट्ने क्रम जारी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज (बिहीबार) सुनको मूल्य तोलामा रु १,८०० ले घटेर प्रतितोला रु २ लाख ९२ हजार ७ सयमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य रु २

Read More

MRP बिना सामान बिक्रीमा रोक

काठमाडौं । भन्सार विभाग ले बजारमा मूल्य पारदर्शिता कायम गर्न MRP अनिवार्य गर्ने निर्देशन जारी गरेको छ। अब नेपालमा आयात भई बिक्री हुने अधिकांश प्याकेजिङ वस्तुमा अधिकतम खुद्रा मूल्य (MRP) स्पष्ट उल्लेख गर्नुपर्नेछ। MRP बिना वा लेबल नगरी वस्तु बिक्री गर्न नपाइने विभागले जनाएको छ। यद्यपि, कच्चा पदार्थ, मेसिनरी र छिट्टै बिग्रिने

Read More

नेप्से दोहोरो अंकले घट्यो, कारोबार ४.९८ अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से २५.८१ अंकले घट्दै २७४४.४५ विन्दुमा झरेको हो। यसदिन करिब ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो। कुल ३५१ कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य घट्दा ३० कम्पनी मात्रै बढेका

Read More

आगामी बजेट लेखन तीव्र, आकार घट्ने संकेत

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट लेखन कार्य अर्थ मन्त्रालयमा तीव्र रूपमा अघि बढिरहेको छ। सरकारले जेठ १५ भित्र बजेट ल्याउने तयारी गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले का अनुसार स्रोत अभाव र खर्च क्षमताको सीमाका कारण यसपटक बजेटको आकार गत वर्षभन्दा सानो हुने संकेत देखिएको छ। राष्ट्रिय योजना आयोगले करिब

Read More

सुन–चाँदीको मूल्य घट्यो, बजारमा गिरावट जारी

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन तोलामा ३ हजार रुपैयाँले घट्दै प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा झरेको छ। चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घट्दै ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। बजारमा दुवै धातुको मूल्य घट्ने क्रम जारी देखिएको छ।

Read More

सेयर बजारमा गिरावट, परिसूचक २६ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार २६.१६ अंकले घटेर २७७०.२७ विन्दुमा झरेको छ। आज २१३ कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनी मात्रै बढेका छन्। कारोबार रकम ६ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने एक करोड ४० लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। केही बैंक तथा वित्तीय संस्थाका सेयर

Read More

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण

काठमाडौँ — राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ। वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार देशको कुल अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ, जुन अघिल्लो वर्ष ६१ खर्ब ७ अर्ब थियो। क्षेत्रगत रूपमा विद्युत तथा ग्यास, वित्तीय सेवा, व्यापार, होटल–रेस्टुरेन्ट र यातायात क्षेत्रमा

Read More

धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन खुला, प्रक्रिया औपचारिक रूपमा अघि बढ्यो

काठमाडौँ — नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु भएको छ। अर्थ मन्त्रालयले योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गर्दै सूचना जारी गरेको हो। सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भूवनकुमार

Read More