सुनचाँदीको मूल्य घट्यो, बजारमा गिरावटको प्रभाव
काठमाडौं — नेपाली बजारमा सुन र चाँदीको मूल्य मंगलबार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५०
Read More
