Home > आर्थिक समाचार (Page 8)

वीरगञ्ज नाकाबाट करिब ३ अर्बको विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै करिब २ अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन्। गत वर्षको तुलनामा यो आयात झण्डै दोब्बर (१०२ प्रतिशत) ले बढेको भन्सार कार्यालयले जनाएको छ। यस अवधिमा विद्युतीय जिप, कार, भ्यान, मोटरसाइकल र तीन पाङ्ग्रे सवारीको आयात उल्लेख्य रूपमा बढेको छ। अधिकारीका

Read More

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ३ हजारले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो। त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँले घटेर ४

Read More

सरकारले तोक्यो आर्थिक रूपान्तरणका चार प्रमुख आधार

काठमाडौँ, वैशाख १४ — सरकारले देशको आर्थिक रूपान्तरणका लागि ऊर्जा, कृषि–उद्योग–पर्यटन, पर्यटन पूर्वाधार र सूचना प्रविधि गरी चार प्रमुख क्षेत्र पहिचान गरेको छ। अर्थ मन्त्रालयको श्वेतपत्रअनुसार यी क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य संवाहक बनाउँदै आगामी वर्षहरूमा द्रुत विकास गर्ने योजना अघि सारिएको छ। सरकारले ५–७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने

Read More

श्वेतपत्र सार्वजनिक: कमजोर वृद्धिदर र ऋण दबाबमा अर्थतन्त्र

सरकारले नयाँ शासन सुरू हुँदाको आर्थिक अवस्था सार्वजनिक गर्दै श्वेतपत्र जारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको प्रतिवेदनमा अर्थतन्त्र कम वृद्धिदर, उच्च सार्वजनिक ऋण र कमजोर पुँजीगत खर्चका कारण दबाबमा रहेको उल्लेख छ। राजस्वले चालु खर्च धान्न कठिन भएको र अर्थतन्त्र रेमिट्यान्समा निर्भर बनेको पनि औंल्याइएको छ। श्वेतपत्रले जलविद्युत, सूचना

Read More

सेयर बजार उकालो: नेप्से २७९६ विन्दुमा, कारोबार घट्यो

साताको पहिलो दिन सोमबार सेयर बजार ७.७३ अङ्कले बढ्दै नेप्से परिसूचक २७९६ विन्दुमा पुगेको छ। बजार सुधार भए पनि कारोबार रकम घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ। कुल १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ। उत्पादन, विकास बैंक र होटल–पर्यटन समूहमा वृद्धि देखिएको छ भने हाइड्रोपावर र

Read More

सुन–चाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ९९ हजार २ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर ५

Read More

सुनको मूल्य तोलामा २,७०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा २,७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ४ हजार ९९५ रुपैयाँ पुगेको छ। महासंघका अनुसार शुक्रबारको तुलनामा दुवै धातुको मूल्यमा वृद्धि भएको हो।

Read More

सुनचाँदीको भाउ घट्दो क्रममा

विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घटिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँमा झरेको छ। यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा ७५ रुपैयाँले कम

Read More

नेप्से २७०० भन्दा तल झर्‍यो, कारोबार रकम घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घट्दै २७०० विन्दुमुनि पुगेको छ। यस दिन नेप्से १७.०१ अंकले घटेको हो भने कारोबार रकम पनि घटेर करिब ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। निर्जीवन बिमा समूह सबैभन्दा धेरै घटेको छ भने केही कम्पनी जस्तै पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर

Read More

‘बजेट क्यालेन्डर’ तयार, नीति तथा कार्यक्रमपछि मात्र प्रि–बजेट छलफल

काठमाडौँ । सरकारले आगामी बजेट अधिवेशनका लागि नयाँ ‘बजेट क्यालेन्डर’ तयार गरेको छ। अबदेखि सरकारको नीति तथा कार्यक्रम संसदमा पेस भएपछि मात्रै प्रि–बजेट छलफल गर्ने व्यवस्था लागू हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन्। सरकारले वैशाख २०–२२ भित्र नीति तथा कार्यक्रम प्रस्तुत

Read More