सुहाङ नेम्वाङको एमाले पङ्क्तिलाई अपिल: “आवेगात्मक टिप्पणी नगर्न अपिल”
१९ चैत, काठमाडौं - नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संसदीय दलको नेता चयनको विषयमा पार्टी पङ्क्तिलाई आवेगात्मक टिप्पणी नगर्न अपिल गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्त्वाकाङ्क्षाबाट नभइ, पार्टीमा नयाँ ऊर्जा र गतिशीलता थप्ने प्रयासको रूपमा प्रस्तुत गरे। पार्टीको मार्गदर्शक सिद्धान्त र ऐतिहासिक मूल्यहरूप्रति आफ्नो निष्ठा व्यक्त गर्दै, उनले
Read More
