काठमाडौं जिल्ला अदालतले जेनजी आन्दोलनमा नष्ट भएका मुद्दाका सामग्री सार्वजनिक
काठमाडौँ — काठमाडौं जिल्ला अदालतले जेनजी आन्दोलनका क्रममा भदौ २४ मा भएको आगलागी र तोडफोडमा नष्ट भएका मुद्दाका दसी र जिन्सी सामानहरूको विवरण सार्वजनिक गरेको छ। अदालतले प्रमुख भवनको भुइँतलामा भएको आगजनीका कारण नक्कली नोट, राहदानी, नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, चेकबुक, भिसा कार्ड र अन्य वित्तीय कागजात जस्ता महत्वपूर्ण
Read More
