Home > राष्ट्रिय समाचार (Page 25)

वरिष्ठ नेता बन्ने प्रस्ताव अस्वीकार, कांग्रेसभित्र पद–समायोजनमा विवाद

नेपाली कांग्रेसभित्र वरिष्ठ नेताको पद दिने प्रस्ताव अस्वीकार भएपछि आन्तरिक विवाद फेरि सतहमा आएको छ। महामन्त्री प्रदीप पौडेल ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला लाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेका थिए। तर दुवै नेताले पद होइन, निष्पक्ष महाधिवेशन र एकतामुखी संरचना आवश्यक रहेको भन्दै प्रस्ताव अस्वीकार गरेका

Read More

जग्गा रोक्का–फुकुवामा सहजता ल्याउन मालपोतलाई नयाँ निर्देशन

भूमि व्यवस्थापन तथा अभिलेख विभाग ले जग्गाको रोक्का र फुकुवा प्रक्रियालाई सहज बनाउन मालपोत कार्यालयहरूलाई ९ बुँदे परिपत्र जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार एउटै धितोमा थप ऋण लिन, आंशिक फुकुवा गर्न तथा रोक्का जग्गामा घर कायम गर्न सहज हुने भएको छ। परिपत्रमा दिउँसो १२ बजेअघि परेका रोक्का–फुकुवाका निवेदन सोही दिन टुंग्याउनुपर्ने

Read More

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी

उद्योगमन्त्री गौरीकुमारी यादव ले बन्द अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः नियमित सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। उद्योग निरीक्षणपछि उनले सरकारी उद्योग बन्द हुनु दुःखद् भएको भन्दै समस्या समाधानका लागि अध्ययन भइरहेको जानकारी दिइन्। उद्योग व्यवस्थापनले पुराना मेसिन, कच्चा पदार्थ अभाव र आर्थिक सङ्कटका कारण उद्योग बन्द भएको जनाएको

Read More

लागुऔषधविरुद्ध ‘सामूहिक अभियान’ आवश्यक : प्रहरी महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र राष्ट्रिय अर्थतन्त्रलाई गम्भीर असर पुर्‍याइरहेको बताएका छन्। विराटनगरमा आयोजित ‘लागुऔषधविरुद्धको महाअभियान–२०८३’ कार्यक्रममा उनले यसको नियन्त्रणका लागि प्रहरी कारबाही मात्र पर्याप्त नभएको उल्लेख गर्दै सामूहिक अभियान आवश्यक रहेको बताए। उनले युवालाई लागुऔषधबाट जोगाउन ‘४–आर’ (रिफ्युज, रिपोर्ट, रिएसयोर र राइट ट्र्याक) सूत्र अपनाउन

Read More

सरकारी ठेक्का विवाद बढ्दा निर्माण व्यवसायीको १४ अर्ब क्षतिपूर्ति दाबी

काठमाडौं । पछिल्ला पाँच वर्षमा सरकारी निकायका १६० वटा ठेक्का विवादमा परेका छन्। ती विवादमा निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताले झन्डै १४ अर्ब रुपैयाँ क्षतिपूर्ति दाबी गरेका छन्। महालेखापरीक्षकको प्रतिवेदनअनुसार मध्यस्थतामार्फत अहिलेसम्म ४ अर्बभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने निर्णय भइसकेको छ। म्याद थप, मूल्य समायोजन, काममा ढिलाइ र सम्झौताका अस्पष्ट प्रावधानका

Read More

सुर्ती र मदिराको कर स्वास्थ्य बिमामा खर्च गर्ने तयारी

काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ र मदिराबाट उठ्ने कर सिधै स्वास्थ्य बिमा कोषमा लगाउने तयारी गरेको छ। रास्वपाकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन ‘सिन्ट्याक्स’ मोडलमा काम भइरहेको जानकारी दिइन्। उनका अनुसार सुर्ती, मदिरा र अस्वस्थकर खाद्य पदार्थबाट उठ्ने कर स्वास्थ्य बिमामा खर्च गर्ने योजना बनाइएको हो। सरकारले आगामी

Read More

हुम्ला–बाजुरा सीमा विवाद अध्ययन गर्न सरकारी समिति गठन

काठमाडौं । सरकारले हुम्ला र बाजुराको सीमा विवादको प्राविधिक अध्ययन गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले विभिन्न मन्त्रालय र दुई प्रदेशका प्रतिनिधि सहभागी रहने गरी समिति बनाउने निर्णय गरेको हो। समितिले सीमासम्बन्धी अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउनेछ। हालै सीमा

Read More

हुम्ला–बाजुरा विवादपछि कर्णाली करिडोर फेरि बन्द

सुर्खेत । हुम्ला–बाजुरा सीमा विवाद र पछिल्लो घटनाको छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय युवाले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेका छन्। हिमाली युवा क्लबले पूर्वसहमति कार्यान्वयन नभएको भन्दै सडक पुनः अवरुद्ध गरेको हो। क्लबले घटनाको स्थलगत छानबिन, पीडितलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा विस्थापित परिवारको पुनर्स्थापना गर्नुपर्ने माग राखेको छ। यसअघि

Read More

प्रधानमन्त्रीको शैलीप्रति असन्तुष्टि, चार दलका प्रमुख सचेतक एकै ठाउँमा छलफल

काठमाडौंमा प्रतिनिधिसभाका विपक्षी चार दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राप्रपाका सचेतकहरूले सिंहदरबारमा भेट गरी संसद्लाई प्रधानमन्त्रीले उपेक्षा गरेको विषयमा गम्भीर छलफल गरेका हुन्। छलफलमा संसद्मा विपक्षीको आवाज दबाउने प्रवृत्ति, सरकारको व्यवहार र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको विषय उठाइएको बताइएको छ। सहभागीहरूले संविधान कार्यान्वयन

Read More

विवादपछि रास्वपा बारा अधिवेशन प्रक्रिया पुनः सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लामा विवादपछि रोकिएको अधिवेशन प्रक्रिया पुनः अघि बढाइएको छ। कलैयामा आयोजित विस्तारित बैठकमा दुई पक्षबीच विवाद र होहल्ला भएपछि वातावरण तनावपूर्ण बनेको थियो। जिल्ला संयोजकलाई कारबाही गरिएपछि असन्तुष्टि देखिएको थियो। पछि बैठक पुनः सम्पन्न गर्दै वडा, पालिका र जिल्ला तहको अधिवेशन प्रक्रिया अघि बढाइएको रास्वपा नेताहरूले

Read More